नेपाल आउँदा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी
काठमाडौँ । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् । उनले नेपालबाट आफूले आध्यात्मिक आशीर्वाद पाउने गरेको...