ईपीजी प्रतिवेदन एक पक्षीय रूपमै भए पनि बुझ्न देउवालाई ओलीको आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्वजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले...