विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली काँग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । हिजो (बिहीबार) साँझ धनगढीमा आयोजित...