प्रधानमन्त्री कप खेलकुदमा काठमाडौं विश्व विद्यालयद्वारा उपाधि रक्षा
काठमाडौं । काठमाडौं विश्व विद्यालय दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । साविक विजेता काठमाडौंले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै उपाधि रक्षा...