प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा माग दाबी नपुग्ने सर्वोच्चको फैसला
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा माग दाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा...