छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गरेका छन् । आज जानकारी लागि...