प्रधानमन्त्री ओलीद्वारा लक्ष्मीपूजाको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा लेखेका छन्, “आज तिहारको लक्ष्मीपूजा...