प्रधानमन्त्री ओलीको प्रष्टीकरण : मलाई कसैको पार्टी फुटाउने सोख छैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने हल्ला अफवाह मात्र भएको बताएका छन् । राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको औचित्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री...