संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तमु ल्होसार’को शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिएका हुन् । उनले सन्देशमा भनेका छन्, “संस्कृतिमा...