अब युवाले प्रधानमन्त्री र सचिव बन्ने सपना देख्नुपर्छ : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु(गुरुङ) विद्यार्थी छोज धिको आजदेखि तनहुँको दमौलीमा सुरु भएको १२औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै...