प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकै दिन साढे तीन करोड हस्तान्तरण
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकै दिन रु. तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर...