सर्वोच्चको नेतृत्व श्रेष्ठलाई, चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन
काठमाडौँ । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधान न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि उनले नेतृत्व सम्हालेका...