जबराविरुद्धको महाअभियोगको कानुनी हैसियतबारे संवैधानिक इजलासमा सुनुवाइ
काठमाडौँ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव कायम रहेको दाबी वरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलाससमक्ष गरेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि...