पाँच वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान
चितवन । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वोच्चमा १०...