प्रभुराम शर्मा महारथीमा बढुवा, प्रधान सेनापति नियुक्त गर्न सिफारिस
काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी पदमा पदोन्नती गरिएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...