प्रधान सेनापति सिग्देलद्वारा सम्मान तथा पुरस्कार वितरण
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकहरूलाई सम्मान तथा पुरस्कार गरेका छन् । मंगलवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनले एक जनालाई चारपाङ्ग्रे स्कुटर...