राज्य व्यवस्था समितिमा फास्ट ट्र्याकबारे प्रधान सेनापतिसँग छलफल जारी
काठमाडौँ । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधान सेनापति शर्मासँग काठमाडौँ-निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी-कोठेधार-तिंकर सडकका सम्बन्धमा समितिले छलफल...