प्रमुख आयुक्तद्वारा निर्वाचन कार्यालय निरीक्षण
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले स्थानीय तहमा उम्मेदवारी दर्ता...