‘भ्रष्टाचारको स्वरूप र प्रवृत्ति परिवर्तन हुँदैछ’ : प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले समयसँगै भ्रष्टाचारको स्वरूप, प्रवृत्ति र शैलीसमेत परिवर्तन हुँदै गएको बताएका छन्। बदलिँदो स्वरूपको भ्रष्टाचार नियन्त्रण गर्न आयोगले आफ्नो संस्थागत, प्राविधिक...