आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ : प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयको सबैभन्दा बढी भ्रष्टाचार आईटी (सूचना प्रविधि) क्षेत्रमा देखिएको निष्कर्ष निकालेको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमुख...