कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मुल्यांकनपछि सेवा सुरु गरिने
विराटनगर । मोरङ जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले जेन जेड प्रदर्शनका क्रममा भएको क्षतिको मुल्यांकन गरेर छिट्टै सेवा प्रवाह थाल्ने निर्णय गरेको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्षतिको...