काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको आठ महिने सफल कार्यकालपछि सरुवा भएको छ। हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले सहसचिव परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको...