संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउन उपत्यकाकै स्थानीय तहको अटेरी
काठमाडौँ । रोजेरै प्रमुख प्रशासकीय अधिकृत लैजाने पुरानै चलन हो । आफू अनुकूल काम गराउन निश्चित व्यक्तिहरूलाई खोज्ने पछि स्थानीयकै कर्मचारीलाई निमित्त दिने परम्परा शुरु गरियो । त्यतिले मात्रै नभ्याए...