सात प्रमुख प्रशासकीय अधिकृतसहित १४ शाखा अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात जना प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ। मन्त्रालयले असोज १४ गतेको निर्णयअनुसार विभिन्न...