नेकपा माओवादी केन्द्रको प्रवक्तामा महरा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ। माओवादी केन्द्रीय कमिटीको बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि पार्टीका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज...