‘दलालमार्फत जाने भएकाले रुसी सेनामा नेपाली युवाहरू रहेको तथ्याङ्क छैन’
काठमाडौँ । सरकारले रुसी सेनामा नेपाली युवाहरू भएको तथ्याङ्क नभएको जनाएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गराउने क्रममा रुसी सेनाबारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा जवाफ दिँदै सरकारकी प्रवक्ता रेखा शर्माले युद्धग्रस्त क्षेत्रमा...