प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी नीरज बहादुर शाही
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक(डिआइजी) नीरज बहादुर शाहीलाई तोकिएको छ। प्रहरी प्रधान कार्यालयले शाहीलाई आइतबार शाहीलाई प्रवक्ता तोकेको हो। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ...