कैलाली जिल्ला अदालतलाई प्रविधिमैत्री बनाइँदै, पुराना मुद्दा फर्छ्योटमा प्राथमिकता
काठमाडौँ । कैलाली जिल्ला अदालतले न्यायिक सेवालाई सरल, सहज र नागरिकमैत्री बनाउन सूचना प्रविधिको प्रयोग विस्तार गर्ने भएको छ। अदालतले चालु आर्थिक वर्ष २०८३-८४ मा ‘जनमैत्री अदालत’को अवधारणालाई प्राथमिकतामा राख्दै...