ह्वाइट हाउसमा बलरुम निर्माण जारी राख्न अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति
अमेरिका । अमेरिकी सर्वोच्च अदालतले ह्वाइट हाउसमा जारी बलरुम निर्माण कार्यलाई निरन्तरता दिन शुक्रवार अस्थायी अनुमति दिएको छ । प्रधानन्यायाधीश जोन रोबट्र्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि ‘स्टे...