काठमाडौँ । नेपाल राष्ट्र बैंकले मगंलवार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
हेर्नुहोस् नेपाल राष्ट्र बैंकले तयार पारेको विदेशी मुद्राको विनिमय दर







