राजनीति, प्रशासन र जनता : समृद्धिका लागि एकता
कर्मचारीतन्त्र राज्य संचालनका निमित्त राजनीतिमार्फत प्राप्त अख्तियारीको वैधानिक प्रयोग गर्ने सांगठनिक संरचना हो । यो राजनीति र जनताबीचको सम्बन्ध सेतु हो । कर्मचारीतन्त्रले प्रवाह गर्ने सेवाको आधारमा जनताले सरकारको मूल्यांकन...