मलेसियाको आर्थिक वृद्धि ५.३ प्रतिशत, कृषि क्षेत्रमा सुधार
एजेन्सी । मलेसियाको अर्थतन्त्र सन् २०२६ को तेस्रो त्रैमासिकमा गत वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले वृद्धि भएको छ। शुक्रबार सार्वजनिक गरिएको प्रारम्भिक अनुमानअनुसार, अघिल्लो त्रैमासिकमा ६ प्रतिशत रहेको आर्थिक...