२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण प्रशिक्षण

अ+ अ-

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले स्थानीय तहका जनप्रतिनिधिहरूलाई बजेट निर्माणसम्बन्धी प्रशिक्षण दिएको छ ।

भर्चुअल माध्यमबाट सोमबार पार्टीले स्थानीय तहमा पार्टीबाट विजयी जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिएको हो । 

भर्चुअल कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय सानेपाबाट पार्टी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख विश्वकर्माले प्रशिक्षण दिएका छन् । देशभर रहेका स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । त्यसलाई मध्यनजर गरेर पार्टीले बजेटसम्बन्धी प्रशिक्षण दिएको हो ।

तीन सेसनमा कार्यक्रम गरिएको छ । कोसी र मधेस प्रदेशका लागि पहिलो, वाग्मती र गण्डकीका लागि दोस्रो तथा कर्णाली र सुदूरपश्चिमका लागि तेस्रो सेसनमा कार्यक्रम गरिएको जनाइएको छ ।