विद्युत् प्राधिकरणले भन्यो ; ‘विभिन्न जलविद्युत् आयोजनाका ४९ कर्मचारीसँग अझै सम्पर्क हुन सकेन’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजना, वितरण केन्द्र, सबस्टेसन तथा प्रसारण लाइनमा कार्यरत ४९ कर्मचारी तथा कामदारसँग सम्पर्क हुन नसकेको जनाएको छ। विपद्का परेका उनीहरूको खोज तथा उद्धार...