सर्वोच्चका दुई महत्त्वपूर्ण फैसला : वर्षौँदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्त्वपूर्ण फैसला गरेको छ । विशेष गरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै...