१३ कार्तिक २०८३, शुक्रबार
विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुन:स्थापना तीव्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव
काठमाडौँ । प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुन:स्थापना कार्यलाई तीव्रता दिइएको छ । रसुवा बाढी-पहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा विपदमा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई...