२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहयोग रकम संकलन गरेर प्रहरी चौकी निर्माण गर्दै स्थानीय

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनमा तहसनहस भएको भक्तपुरको सानोठिमी प्रहरी चौकी निर्माणमा स्थानीय समुदाय जुटेका छन् ।

सानोठिमी प्रहरी चौकी निर्माणका लागि मध्यपुर ठिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने स्थानीय समुदायहरूले रकम संकलन गरेका छन् । स्थानीय समुदायबाट संकलित १ लाख ३७ हजार ७ सय रुपैयाँ चौकीलाई हस्तान्तरण गरिएको बताइएको छ ।

४५ जना स्थानीयबाट संकलित गरिएको उक्त रकम चौकीलाई आइतबार हस्तान्तरण गरिएको बताइएको छ ।

यसअघि पोखराको प्रहरी कार्यालय बनाउन पनि स्थानीय समुदाय र पोखराका व्यवसायी जुटेका थिए । जेन जेड आन्दोलनका क्रममा प्रहरी धेरै प्रहरी कार्यालयहरू तहसनहस भएका थिए । आगजनी र तोडफोड पूर्ण क्षति भएका प्रहरी कार्यालय अहिले खण्डहर बनेका छन् ।