डिआइजी बढुवाको लागि दुई एसएसपीको नाम सिफारिस
काठमाडौँ । डिआइजी बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस भएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) द्वय डा. सञ्जय विक्रम...