दरबारमार्गको जिम्मेवारी डिएसपी खड्कालाई
काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डिएसपी विश्वराज खड्कालाई दिएको छ । यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेका खड्कालाई दरबारमार्गको जिम्मेवारी दिइएको हो । धादिङका गुन्डा...