उच्च प्रहरी अधिकारीका गोप्य कागजात बाहिरिएपछि छानबिन सुरु
काठमाडौँ । उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको छ। गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानबिन सुरु गरेको हो। उमेर विवादका...