बाढी पहिरोका कारण आठ राजमार्ग अवरुद्ध, हुलाकी राजमार्ग पुनः सञ्चालन
काठमाडौँ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आठ वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार हुलाकी राजमार्ग भने अवरोध...