पर्साको प्रहरी प्रमुखमा एसपी पवन भट्टराई, काठमाडौँ तानिए पाठक
काठमाडौँ । नेपाल प्रहरीले पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत रहेका भट्टराईलाई पर्सा सरुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी...