२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली प्रहरी नेतृत्व फेरबदल, सिआइबीका नरेन्द्र चन्द नयाँ एसपी

अ+ अ-

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख फेरिएका छन्। एसपी बालनरसिंह राणालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ भने उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसपी नरेन्द्र चन्दलाई पठाइएको छ।

यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई पनि फिर्ता बोलाएर दाङका कृष्णप्रसाद लम्साललाई कैलालीको प्रजिअको जिम्मेवारी दिएको थियो।

साउन २३ गते कैलाली कारागारमा दुई पक्षबीच भएको झडपमा एक कैदीको मृत्यु भएपछि सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण प्रहरी र प्रशासन दुवै निकायको नेतृत्व परिवर्तन गरिएको हो।