आरोपीको बयानको भिडियो लिक गरेको आरोपमा प्रहरी हवल्दार नियन्त्रणमा
काठमाडौँ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि मृत्यु भएको घटनाका आरोपीको बयान समेटिएको भिडियो बाहिरिएको विषयमा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिइएको छ। भिडियो खिचेर बाहिर पठाएको आरोपमा प्रहरी हवल्दार...