प्रहरीको बर्दी लगाएर १० तोला सुन लुटपाट गर्ने ४ जना पेस्तोलसहित न्युरोडबाट पक्राउ
काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ । लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १...