२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार प्रयास आरोपमा हवल्दार पक्राउ

अ+ अ-

काठमाडौँ । मोरङको लेटाङ नगरपालिकामा बलात्कार प्रयास आरोपमा सैनिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ २ का ४५ वर्षीय अवकाश प्राप्त सैनिक भीम मल्ललाई बुधबार राति घरबाट प्रहरीले पक्राउ गरेको हो।

आफ्नै आफन्तकी १४ वर्षीया छोरीलाई लालनपाल तथा संरक्षणका लागि घरमा राखेका मल्लले बलात्कारको प्रयास गरेको खुलेको हो।

बालिकालाई बलात्कारको प्रयास गरेको जनाउँदै किटानी जाहेरी परेपछि प्रहरीले नेपाली सेनाका अवकाश प्राप्त हवल्दार मल्ललाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार घरमा कोही पनि नभएको मौका छोपेर बालिकालाई बारम्बार बलात्कारको प्रयास गर्दै अश्लील भिडियो देखाउने गरेका थिए।

प्रहरीले पक्राउ परेका मल्लविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।