हिजाेराति वीरगञ्ज भन्सारका कर्मचारी प्रहरीबाटै कुटिए
काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालय, पर्साका कर्मचारी गएराति प्रहरीबाटै कुटिएका छन् । सोमबार मध्यराति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौँ भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई...