ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई दैनिक ५ सय भत्ता दिने महानगरकाे निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ खाली गर्न खटिने नगर प्रहरीको प्रोत्साहन भत्ता बढाउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको आठौँ बैठकले नगर प्रहरीले पाउँदै आएको दैनिक तीन सय भत्ताबाट बढाएर...