स्कुटरको डिकीबाट दुई राउन्ड गोलीसहित पेस्तोल बरामद, एक जना पक्राउ
काठमाडौँ । ललितपुर प्रहरीले पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका- ८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठ रहेका छन्...