नेता, कार्यकर्ता र उम्मेदवारलाई सगुन खाँदा ध्यान दिन प्रहरीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीले प्रसाद वा सगुन खाँदा ध्यान दिन आग्रह गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारका लागि घरदैलोमा पुगेका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन...